मोदीद्वारा दाहाललाई बधाई, फोनमै भ्रमणको निम्तो

prachandamodi--621x414

कपन अनलाइन, १९ साउन, २०७३

प्रधामन्त्री हुने बित्तिकै पुष्पकमल दाहाललाई भारतले न्यानो स्वागत गरेको छ । प्रधानमन्त्री भैसक्दा नसक्दै संसद भवनमै मोदीले दाहाललाई टेलिफोन गरी बधाई दिएका छन् । फोनमै मोदीले दाहाललाई भारत भ्रमणको निम्तो पनि दिएका छन् । यसैबीच चीनले पनि प्रम दाहाललाई बधाई तथा शुभकामना दिएको छ ।

फाइल फोटो

तपाइँको प्रतिक्रिया ।