बाटो सबैले प्रयोग गरे भनेर गोपिकृष्णवासीले सडकमा खाल्डो बनाए

बाटो सबैले प्रयोग गरे भनेर गोपिकृष्णवासीले सडकमा खाल्डो बनाए

13669006_1751040731837691_1860888423224058410_n

कपन अनलाइन, १४ साउन, २०७३

तस्वीरमा देखिएको  यो खाल्डो कुनै सडक बिभाग ले खानेको खाल्डो होइन ।  यो तस्वीर गोपी कृष्ण हल पछाडीको बाटोको हो । यो  बाटो यहाँ कै तथाकथित बुद्धिजिवी भनौँदाहरु यो बाटोबाट अरूले सवारीसाधन चलाए भनेर  खाल्डो बनाएका हुन् ।

केही महिनादेखि सरस्वतीनगर को मुख्य बाटो  मेलेम्ची खानेपानीको पाइप विस्तारका कारण बन्द हुँदा यो बाटोलाई  प्रयोग गरिँदैआएको थियो । तर यस क्षेत्रका बासिन्दाहरूले यो बाटो धरै प्रयोग भयो भनेर बन्द गरेका हुन् ।  भएको बाटोलाई  जानाजान खाल्डो बनाएर अबरुद्ध गरिने  यस्तो हर्कतलाई  तपाई के भन्नु हुन्छ । यो कपन जान र कपनबाट सहर पस्न  सबै कपनबासी बढि प्रयोग गर्ने बाटो हो ।

तपाइँको प्रतिक्रिया ।