डा. गोविन्द केसीको पक्षमा नयाँ वानेश्वरमा मौन प्रदर्शन

डा. गोविन्द केसीको पक्षमा नयाँ वानेश्वरमा मौन प्रदर्शन

1469094331370_RoS_KTM_160721_IMG_4338

कपन अनलाइन, ६ साउन, २०७३

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागका बारेमा सांसदले मौनता देखाएको विरोधमा बिहीबार नयाँ वानेश्वरमा मौन प्रदर्शन गरिँदै ।

तस्बिर: रोशन सापकोटा

तपाइँको प्रतिक्रिया ।