घान्द्रुकको मनोहर बसाई

घान्द्रुकको मनोहर बसाई

1469075198131_ghandruk

कपन अनलाइन, ६ साउन, २०७३

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा रहेको ढुङ्गाले छाइएका कलात्मक घर तथा प्राकृतिको मनमोहक सौन्दर्य । यसलाई नियाल्नका लागि दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।

तस्बिरः वासुदेव पौडेल

तपाइँको प्रतिक्रिया ।