गोकर्णको जङ्गल घेरिएको पर्खाल
नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्णको जङ्गल घेरिएको पर्खालका विभिन्न ठाउँमा भत्कँदा यहाँका प्राकृतिक स्रोत चोरी निकासीको क्रम बढेको स्थानीयवासी बताउँछन् । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस
तपाइँको प्रतिक्रिया ।