भुकम्पले क्षतिग्रस्त प्रसिद्ध विष्णुविर मन्दिर बन्यो

भुकम्पले क्षतिग्रस्त प्रसिद्ध  विष्णुविर मन्दिर बन्यो

1468485535420_RS_Ktm_160714_160714_1311

कपन अनलाइन, ३० असार, २०७३

भूकम्पबाट क्षतिग्रस्त भएको भक्तपुरको मध्यपुर थिमि १४ स्थित नवनिर्मित  विष्णुवीर मन्दिर । जनश्रमदानबाट सङ्कलित करिब रु. २२ लाखको लागतमा उक्त मन्दिर निर्माण सम्पन्न गरी बिहीबार क्षमापूजा गरिएको छ ।

तस्बिर: रत्न श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।