धान रोप्ने मेसिन

धान रोप्ने मेसिन

1468399670583_SM_Pkr_160713_DSC00340

कपन अनलाइन, २९ असार, २०७३

नेपालमा पनि अब प्रबिधिहरू भित्रिदै छन् । कृषिमा प्रबिधि भित्रने क्रममा  झापाको पुहांतुवारीस्थित खेतमा बुधबार बिहान मेसिनबाट धान रोप्दै प्रमुख जिल्ला अधिकारी र बरिष्ठ कृषि विकास अधिकृतका साथमा कृषकहरु ।

तस्विर: मोहम्मद सदरुल

तपाइँको प्रतिक्रिया ।