कौडोलमा गणेस्थानको उद्घाटन तथा पूजाआजा

कौडोलमा गणेस्थानको उद्घाटन तथा पूजाआजा

13615496_1153772447976578_4220013091198379312_n

कपन अनलाइन, २८ असार २०७३

बुनपाभित्रको परम्पारगत तथा पिछडिएको क्षेत्रको रुपमा लिइने चुनिखेल कौडोलमा गणेश मन्दिरको उद्घाटन गरिएको छ । समाजसेवी तथा नेका क्षेत्रीय सभापति राजु श्रेष्ठले आज  मंगलवारको दिन एक धार्मिक कार्यक्रमका साथ मन्दिरको उद्घाटन गरेका हुन् । १ वर्ष अघि गएको महाभुकम्पमा ठूलो क्षति भएको कौडोलबासीले बिभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा गणेश मन्दिर स्थापना हुन् ।

तपाइँको प्रतिक्रिया ।