केरा खेती

केरा खेती

कपन अनलाइन, २४ असार, २०७३

फलफूलमध्ये केरामा नेपाल आत्म निर्भर मानिन्छ । मध्य पहाडी क्षेत्र र तराइका धेरै क्षेत्रमा केराको धेरै खेती भैरहेको छ । दृष्यमा चितवनको रत्ननगरमा गरिएको केराखेती । यहाँका किसान व्यावसायिक रुपमा गरेको केराखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

तस्बिर: नारायण ढुंगाना, रत्ननगर(चितवन) रासस

तपाइँको प्रतिक्रिया ।