वरिष्ठ सङ्गीतकार गुरुङको गम्भीर

वरिष्ठ सङ्गीतकार गुरुङको गम्भीर

कपन अनलाइन, काठमाडौँ, २१ जेठ, २०७३ 

सोमबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य गम्भीर भएको छ । राजधानीको ग्रान्डी हस्पिटलको सघन उपचार कक्षमा उनलाई राखिएको छ । अहिले साँझ उनको स्वास्थ्यलाभका लागि दीपप्रज्ज्वलन गरिने साहित्यकार प्रकाश सायमीले बताएका छन् । संगितकार गुरुङका प्रशंसकहरू यतिखेर ग्रान्डी हस्पिटलमा जम्मा भएका छन् ।

तपाइँको प्रतिक्रिया ।