वृद्धभत्ता मासिक १ हजार ६ सय रुपैयाँ बनाउने तयारी

jestha nagrik news photo, sindhuli (1)
कपन अनलाइन, काठमाडौं, जेठ ९, २०७३
आर्थिक वर्ष २०७३/७४ तयारी बजेटमा वृद्ध भत्ता बढाउने तयारी गरेको छ। सरकारले उक्त भत्ता ६ सय रुपैयाँ बढाउने तयारी गरेको हो। वृद्ध भत्ता तथा स्वास्थ्य सेवा वापतको १ हजार बढाएर १ हजार ६ सय रुपैयाँ बनाउने तयारी भएको अर्थ मन्त्रालयको एक स्रोतले बतायो। गत आर्थिक वर्षमा सरकारले वृद्ध भत्ता ५ सयबाट बढाएर १ हजार रुपैयाँ बनाएको थियो।
तपाइँको प्रतिक्रिया ।