प्रधानमन्त्रीद्वारा धरहराको अवलोकन

प्रधानमन्त्रीद्वारा धरहराको अवलोकन

Dharahara

गत वर्ष बैसाख १२ गतेका दिन गएको बिनासकारी भूकम्पमा मृत्यु भएका नेपालीहरुको आत्माको चिर शान्तिको लागि नेपाल सरकारद्वारा धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उप प्रधानमन्त्रीहरु, मन्त्रीहरु विभिन्न निकायका प्रमुखहरु भग्नावशेषको रुपमा रहेको धरहराको अवलोकन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

तपाइँको प्रतिक्रिया ।