निर्माण प्रदर्शनी २९ चैत्र २०७२, सोमबार काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका निर्माण सामग्रीको दोस्रो प्रदर्शनीे ‘नेपाल ब्युल्डकन’ अन्तिम दिन सोमबार सर्वसाधारणको भीड । तस्बिर ः रोशन सापकोटा, रासस तपाइँको प्रतिक्रिया ।