एमाले क्षेत्र नं ४ को अधिवेशनमा मतदान प्रकृया शुरू

एमाले क्षेत्र नं ४ को अधिवेशनमा मतदान प्रकृया शुरू

कपन अनलाइन/ चैत्र १४, २०७२

कपनको मिलानचोक पार्टी भेन्युमा भैरहेको एमाले अधिवेशन अन्तर्गत २ वर्षका लागि बन्ने नयाँ कार्य समिति निर्वाचन प्रकृया शुरू भएको छ । अध्यक्ष पदमा कुसुम कार्की र टीका पराजुली र सचिब पदमा ध्रुव न्यौपाने र राजन पोखरेल भिड्दै छन् । निर्वाचन प्रकृया टुंगिन ४ घण्टा लाग्ने बताइएको छ ।

12919336_755888651179988_1120173811_o

तपाइँको प्रतिक्रिया ।