कपनबाट पूर्व सशस्त्र प्रहरी निरीक्षक राजेश भारती ग्यास कालोबजार गरेको आरोपमा पक्राउ

कपनबाट पूर्व सशस्त्र प्रहरी निरीक्षक राजेश भारती  ग्यास कालोबजार गरेको आरोपमा पक्राउ

कपनअनलाइन/माघ १८ – नेपाल प्रहरी अपराध महाशाखाले कपन ह्याण्डबल र सिद्धेश्वर मन्दिर हाईटका ग्याँस डिपोहरूबाट सोमबार छापा मारेर काला बजारी गर्न ठिक पारेर राखेको २८५ सिलिण्डर ग्यास बरामद गरेको छ । आधा सिलिण्डर ग्यासलाई १५०० मा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले रारा एन्ड इन्टरप्राइजेज डिपोका सञ्चालक पूर्व सशस्त्र प्रहरी निरीक्षक राजेश भारतीलाई पनि पक्राउ गरेको छ । प्रहरीले डिपोबाट २५८ सिलिण्डर गीता कम्पनिका र बाँकी सबै एसटीसी कम्पनिका सिलिण्डर ग्यास सिलिण्डर बरामद गरेको थियो ।

12665713_999958140043245_667251655_n

तपाइँको प्रतिक्रिया ।