भक्तपुरको हनुमानघाटमा आइतबारदेखि सुरु भएको माधवनारायण मेलामा स्नान को ३ फोटोहरु
भक्तपुरको हनुमानघाटमा आइतबारदेखि सुरु भएको माधवनारायण मेलामा स्नान गर्दै ब्रतालु । यहाँ हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना मेला लाग्ने गर्दछ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
तपाइँको प्रतिक्रिया ।