सम्झौता पत्र हस्ताक्षर
काठमाडौँ उपत्यकाको खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकको रु नौ अर्ब ५४ करोड सहुलियत ऋण सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरपछि सम्झौतापत्र आदानप्रदान गर्दै अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि विकास बैंकका देशीय निर्देशक किनिची योकोयामा । तस्बिर ः रासस
तपाइँको प्रतिक्रिया ।