मुक्तक : क्षितिज बिरु राना
कपन अनलाइन
काठमाडौं असार २१।
यहाँ हुने खानेहरूलाई सिंहदरबार आफ्नै घरमा छ
अङ्ग रक्षक सुरक्षागार्ड काँडेतार आफ्नै घरमा छ
गाँस वास भत्किएर रूने गरीब,दिन दुःखिहरू हुन्
आपत पर्दा हेलिकप्टर चिल्लोकार आफ्नै घरमा छ ।
वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
