टुक्का कविताहरू : बेदु न्यौपाने
कपन अनलाइन
काठमाण्डौ,असार ६।
१.
डोजर नामको निर्जिव जन्तु नै नचलाए
नेपालमा विकासको बाटोमा घर पलाए ।
२.
डोजरले मानव बस्ती बिगार्ने पनि गर्छ
बनाउन पनि अघि सरेर विकास भर्छ ।
३.
देशले निकास पाउनु पर्छ जनता अघि लाग
चुपलागी बस्नु हुन्न सरकार विकासमा जाग ।
४.
स्वर्गकै महल बनाएर बसेपनि एक दिन छोड्नु पर्छ
कर्म गरौँ झुपडी पनि महल हुन्छ सन्तुष्टले दुख टर्छ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
