टुक्का कविताहरू : कोपिला अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६।
१.
जल नै हो जीवनको आधार
प्रकृतिको सुन्दर उपहार ।
२.
धर्तीमा सुन्दरता भर्ने यही जल
गरौँ संरक्षण नपरौँ अलमल ।
३.
ज्ञान हो एउटा अनौठो चिज
जसले रोप्छ विवेकको बिज।
४.
ज्ञानले मानिसको मार्ग दर्शन गर्छ
अज्ञानताको यसले अन्धकार हर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
