काठमाण्डौ क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाण्डौ क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

कपन अनलाइन

काठमाडौं, फागुन २३।

काठमाण्डौ क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन। फागुन २१ गते भएको निर्वाचनमा पाण्डेले १८७५७ मत प्राप्त गर्दै विजयी बनेका छन।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले १११७१ मत पाएका छन भने नेपाली कांग्रेसका रमेश अर्यालले ६००० मत पाएका छन ।

तपाइँको प्रतिक्रिया ।