काठमाण्डौ क्षेत्र नं ४ मा रास्वपाका पुकार बम विजयी, कसले कति मत ल्याए ?
कपन अनलाइन
काठमाडौं, फागुन २३।
काठमाण्डौ क्षेत्र नं ४ मा रास्वपाका पुकार बम विजयी भएका छन। फागुन २१ गते भएको निर्वाचनमा बमले २९१४२ मत प्राप्त गर्दै विजयी बनेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८८२४ मत पाएका छन भने नेकपा एमालेका डा. राजन भट्टराईले ५७३३ मत पाएका छन ।
तपाइँको प्रतिक्रिया ।
