काठमाण्डौ क्षेत्र नं १ मा रास्वपाकी रन्जु न्यौपाने विजयी
कपन अनलाइन
काठमाडौं, फागुन २३।
काठमाण्डौ क्षेत्र नं १ मा रास्ट्रीय स्वतन्त्र पार्टीकी रन्जु दर्शना न्यौपाने विजयी भएकी छन। फागुन २१ गते भएको निर्वाचनमा उनले १५४५५ मत ल्याउदै विजयी भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापाले ६३६४ मत पाएका छन भने राप्रपाका रविन्द्र मिश्रले ३९७२ मत पाएका छन ।
तपाइँको प्रतिक्रिया ।
