काठमाण्डौ क्षेत्र नं ४ मा पुकार बमको फराकिलो अग्रता

काठमाण्डौ क्षेत्र नं ४ मा पुकार बमको फराकिलो अग्रता

कपन अनलाइन

काठमाडौं, फागुन २२।

काठमाण्डौ क्षेत्र नं ४ मा पुकार बमले  फराकिलो अग्रता बनाएका छन।

चार अवता बुथ गन्दा उनले ३९२२ मत पाएका छन भने नेपाली कांग्रेसका सचिन तिमल्सेनाले  १०९५ र डा. राजन भट्टराईले ९५६ मार पाएका छन।

तपाइँको प्रतिक्रिया ।