शुभकामना हाइकु : मधुसूदन पाण्डेय
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९।
राम्रो खबर
सुनेर खुसीलाग्यो
आंशु बरर
मित्र निवन्ध
अतिराम्रो काम हो
लाखौं सुगन्ध
छ सयौं अंक
कुरा चान्चुने हैन
कबा विशेष
शुभकामना
कृयाशिलता लाई
गरें नमन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
