काठमाण्डौ क्षेत्र नं ५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल प्रतिनिधि सभा सदस्य उम्मेदवार
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
काठमाण्डौ क्षेत्र नं ५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन । २०७९ शालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित भएका पौडेल दोश्रो पटक चुनावी मैदानमा उत्रिएका छन।
नेपाल सरकारको स्वास्थ्य मन्त्रि रहिसकेका पौडेल संग नेकपा एमालेका ईश्वर पोखरेल , राप्रपाका कमल थापा सहित विभिन्न पार्टीका उम्मेदवारहरु मैदानमा रहेका छन।
नेपाली कांग्रेसको विशेष महाधिवेसनबाट महामन्त्रीमा निर्वाचित पौडेल नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष समेत हुन् ।
तपाइँको प्रतिक्रिया ।
