काठमाण्डौ क्षेत्र नं ३ मा राप्रपाबाट उम्मेदवार बने डा.सुन्दर सिंह बोहोरा
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
काठमाण्डौ क्षेत्र नं ३ मा रास्ट्रीय प्रजातन्त्र पार्टी ( राप्रपा ) डा.सुन्दर सिंह बोहोरा उम्मेदवार बनेका छन।
लामो समय देखि काठमाण्डौ क्षेत्र नं ३ मा राजनीतिक र सामाजिक अभियानमा सक्रिय रहेका बोहोराले नयाँ बस्ति युवा क्लवका पुर्व उपाध्यक्षका सहित् विभिन्न सामाजिक र प्राज्ञिक संघ संस्थामा योगदान पुर्याएका छन।
काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध फुलवारीबाट प्रवेशिका परीक्षाका दिएर व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले लामो समय पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका थिए।
तपाइँको प्रतिक्रिया ।
