ओखलढुंगामा कुमार लुइँटेललाई नेपाली कांग्रेसको टिकट …….
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
ओखलढुंगामा कुमार लुइँटेललाई नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ। विशेष महाधिवेसनमा सभापति गगन थापाको समुहको नेतृत्व गरेका लुइँटेलले अन्तिम समयमा टिकट पाएका छन।
ओखलढुंगामा नेकपा एमालेबाट अस्मिता थापा , रास्वपाबाट विश्व राज पोखरेल सहित विभिन्न पार्टीका उम्मेदवार मैदानमा रहेका छन ।
तपाइँको प्रतिक्रिया ।
