काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कम्युनिस्ट पार्टीका इन्द्र कुमार भुषाल

काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कम्युनिस्ट पार्टीका इन्द्र कुमार भुषाल

कपन अनलाइन

काठमाण्डौ,माघ ५।

काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कम्युनिस्ट पार्टीका इन्द्र कुमार भुषाल उम्मेदवार बनेका छन।

काठमाण्डौ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरु रहेको क्षेत्र नं ४ मा युवा नेता भुषाल उम्मेदवार बनेका हुन्। लामो समय विद्यार्थी आन्दोलनमा सक्रिय रहेका भुषालले  माघ ६ गते क्षेत्र नं ४ को निर्वाचन कार्यालय बुढानीलकण्ठ -२  चपली घुम्तिमा दिनको ठिक २:१५ बजे भेला भएर जुलुस सहित उम्मेद्वारी दिने तयारी गरेका छन।

तपाइँको प्रतिक्रिया ।