काठमाण्डौ क्षेत्र नं ६ मा नेकपा एमालेका अमन मास्के उम्मेदवार …..

काठमाण्डौ क्षेत्र नं ६ मा नेकपा एमालेका अमन मास्के उम्मेदवार …..

कपन अनलाइन

काठमाण्डौ ,माघ ४।

नेकपा एमालेले काठमाण्डौ क्षेत्र नं ६ मा अमन मास्केलाई  प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमालेको सचिवालय बैठकले मास्केलाई प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस अघि काठमाण्डौ क्षेत्र नं ६ ( २ ) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित भएका मास्के प्रदेस सरकारको मन्त्रि समेत रहिसकेका छन।

तपाइँको प्रतिक्रिया ।