काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमालेका रामेश्वर फुँयाल उम्मेदवार
कपन अनलाइन
काठमाण्डौ ,माघ ४।
काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमालेले रामेश्वर फुँयाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।नेकपा एमालेको सचिवालय बैठकले फुँयाललाई प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको हो।
फुँयाल काठमाण्डौ क्षेत्र नं ३ मा संविधान सभा सदस्य र क्षेत्र ३ ( २ ) मा प्रदेस सभा सदस्यमा निर्वाचित भैसकेका नेता हुन्। लामो समय गाविस अध्यक्ष र जिल्ला विकास समितिमा उपसभापतिका रुपमा काम गरिसकेका फुँयालले नेकपा एमाले काठमाण्डौको नेतृत्व समेत गरिसकेका छन ।
तपाइँको प्रतिक्रिया ।
