बुढानिलकण्ठ नगरपालिकालाई संस्थागत विद्यालयहरुको ध्यानाकर्षण !
कपन अनलाइन
काठमाण्डौ ,पुस २५।
बुढानिलकण्ठ नगरपालिकामा रहेका संस्थागत विद्यालयहरुले विभिन्न माग राख्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन।
नगरपालिकामा रहेका विभिन्न संघ संगठनहरुले नगरपालिकाले ल्याउन लागेको शिक्षा ऐनमा रहेका विभिन्न बुदाहरुलाई संसोधन गर्न माग गर्दै नगर प्रमुख मिठाराम अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।
ध्यानाकर्षण पत्र :
त्यस्तै नगरपालिकाले भवन निर्माण लगायतका विषयहरुमा गरेका विभिन्न निर्णयहरुले विद्यालय संचालनमा कठिनाइ रहेको भन्दै पुस १४ गते पनि विभिन्न संघ संगठनहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
के छ ध्यानाकर्षण पत्रमा ?
तपाइँको प्रतिक्रिया ।



