ओखलढुंगामा ४१ जना महाधिवेसन प्रतिनिधिको उम्मेदवार बने, को को छन ? ( सूची सहित )

ओखलढुंगामा ४१ जना महाधिवेसन प्रतिनिधिको उम्मेदवार बने, को को छन ? ( सूची सहित )

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ११।

ओखलढुंगामा ४१ जना महाधिवेसन प्रतिनिधिको उम्मेदवार बनेका छन। नेकपा एमालेको ११ औ महाधिवेसनका लागि खुल्ला तर्फ २३ जना , युवा तर्फ ६ जना र महिला तर्फ १० जनाले उम्मेद्वारी दर्ता गराएका छन।

को को छन महाधिवेसन प्रतिनिधिका उम्मेदवार ?

तपाइँको प्रतिक्रिया ।