काठमाण्डौ क्षेत्र नं ३ बाट को को छन महाधिवेसन प्रतिनिधि उम्मेदवार ? ( सूची सहित )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
काठमाण्डौ क्षेत्र नं ३ का ३३ जनाले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराएका छन।
मङ्सिर २७ गते देखि हुने महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ३ बाट प्रतिनिधि बन्नका लागि क्षेत्र नं ३ का खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्लस्टरबाट उम्मेदवारी दर्ता भएको छ ।
को को छन महाधिवेसन प्रतिनिधिका उम्मेदवार ?
तपाइँको प्रतिक्रिया ।

