च्यासल फुटबल मैदानको मर्मत सुरु काठमाडौं, असोज ३१ गते ।
कपन अनलाइन
काठमाण्डौ ,असोज ३१।
ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु भएको छ । यहि असोज तेश्रो साता परेको भारी वर्षाका कारण मैदानमा क्षति पुगेको थियो ।
क्षति बारे बुझ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मैदानको स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा सदस्य–सचिव घिसिङले तत्काल मर्मत कार्य सुरु गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका थिए ।
‘पहिले मैदानको खेल हुने भागलाई प्राथमिकता दिएर मर्मत कार्य सुरु गर्नु होला ।’ सदस्य–सचिव घिसिङले भने– ‘त्यसपछि अन्य भागको काम
तपाइँको प्रतिक्रिया ।
