नगरवासीलाइ बुढानिलकण्ठ नगरपालिकाको अत्यन्त जरुरी सुचना ।
कपन अनलाइन
काठमाडौं, असोज २ ।
बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै विषम परिस्थितिमा कालोबजारी नगर्न र जलेका नोट प्रयोग नगर्न आग्रह गरेको छ।
भाद्र ३१ गते बसेको सर्वदलिय बैठकको निर्णय अनुसार अत्यावश्यक सामग्रीको कालोबजारी नगर्न र गरेको पाईएमा कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।
तपाइँको प्रतिक्रिया ।

