काठमाण्डौ जिल्लामा सामुदायिक विधालयका २१ विद्यार्थीहरुको जिपिए ४, को को छन ?

काठमाण्डौ जिल्लामा सामुदायिक विधालयका २१ विद्यार्थीहरुको जिपिए ४, को को छन ?

कपन अनलाइन

काठमाण्डौ,असार १९।

काठमाण्डौ जिल्लामा रहेका सामुदायिक विधालयहरुमा अध्ययनरत २१ जना विद्यार्थीहरुले एसइइ परिक्षामा ४ जिपिए प्राप्त गरेका छन।शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौका  अनुसार १० विद्यालयका २१ जना विद्यार्थीहरुले जिपिए ४ पाएका छन।

सो परिक्षामा विश्व निकेतन मावि र ज्ञानोदय माविका ६ /६ जना विद्यार्थीहरुले जिपिए ४ पाएका छन भने १ विद्यालयले दुई र अन्यमा  एक विद्यार्थीले जिपिए ४ पाएका छन।

को को छन जिपिए ४ पाउने विद्यार्थीहरु ?  

तपाइँको प्रतिक्रिया ।