नेवरहुड सेकेन्डरी स्कुलका एक छात्रले जिपिए ४ ल्याए

नेवरहुड सेकेन्डरी स्कुलका एक छात्रले जिपिए ४ ल्याए

कपन अनलाइन

काठमाडौं,असार १७ ।

बुढानिलकण्ठ नगरपालिका वडा -९ मा रहेको नेवरहुड सेकेन्डरी स्कुलका एक छात्रले जिपिए ४ ल्याएका छन।
उक्त परिक्षामा सो  विध्यालयका युनिश मिश्रले एसइइ परिक्षामा जिपिए ४ ल्याएको प्रधानाध्यापक माधव राज सिवाकोटीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।