भेंडाको रौँबाट धागो काट्दै महिला १२ आश्विन २०७२, मंगलवार भेंडाको रौँबाट धागो काट्दै गोरखा लाप्राककी महिला । अहिले सेतो भेंडाको रौँ प्रति केजी रु. ३०० पर्छ । तस्बिर ः प्रशन्न पोखरेल,गोरखा,रासस तपाइँको प्रतिक्रिया ।