घटराज मेमोरियल स्कुलका आशुतोषले एसइइमा ४ जिपिए ल्याए

घटराज मेमोरियल स्कुलका आशुतोषले एसइइमा ४ जिपिए ल्याए

कपन अनलाइन

काठमाडौं , असार १३।

बुढानिलकण्ठ नगरपालिका वडा-१२ मा रहेको घटराज मेमोरियल स्कुलका एक  छात्रले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका आशुतोष सुवेदीले  ४ जिपिए ल्याएको प्रधानाध्यापक डा. राजेश भट्टराईले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।