नेपाल आइडलमा बुढानिलकण्ठका महेश्वर भट्टराई ( उज्ज्वल ), भोटको अपिल !

नेपाल आइडलमा बुढानिलकण्ठका महेश्वर भट्टराई ( उज्ज्वल ), भोटको अपिल !

कपन अनलाइन

काठमाण्डौ ,असार १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ निवासी महेश्वर भट्टराई ( उज्ज्वल ) नेपाल आइडल सिजन -६ का प्रतिस्पर्धी रहेका छन। सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेका भट्टराईले सम्पूर्ण नगरवासीमा भोटको अपिल गरेका छन।

उनलाई भोट गर्नका लागि नेपालमा इसेवा र विदेशमा रहेकाहरुले म:म एप मार्फत भोट गर्न सक्नेछन।

कसरि भोट गर्ने ?   

बुढानिलकण्ठ निवासी भट्टराईलाई भोट गर्नका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर NI16 टाइप गरेर 37000 मा सेन्ड गर्नुपर्नेछ।

तपाइँको प्रतिक्रिया ।