ध्रुवराज सम्मानित

ध्रुवराज  सम्मानित

12053294_10207584560842430_1503437652_n

लाइन्स क्लबअफ काठमाडौं कालिकाले  हिजो राजधानीमा  औपचारिक कार्यकम गरि काठमाडौं जिल्ला खेलकुद समितिका अध्यक्ष   ध्रुवराज  न्यौपानेलाई सम्मान गरिएको हो ।सम्मानपत्र प्रदान  गर्दै  लाइन्स क्लब इन्टरनेशनल MFJ ३२५, ए १ का जिल्ला गभर्नर सुनिलभक्त श्रेष्ठ  ।

तपाइँको प्रतिक्रिया ।