दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ ३।

चौतर्फ हेर पीडा युक्त छ मानव जीवन
रोदन र क्रन्दन युक्त छ मानव जीवन
हामी प्रकाश मय जीवनकोआशा राखांै
अनि हुन सक्छ प्रकाश युक्तमानव जीवन ।

कोही अरुको नुक्सानीमा रमाउने गर्छन्
कोही बिवसताको फाइदा कमाउने गर्छन्
दिनरात घटिरहेछ असल मान्छेको संख्या
जो परोपकारको सतमार्ग समाउने गर्छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।