दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
अग्रसर होउ न नारी देश बनाउन छ
बिकृती हटाई नारी देश बनाउनुछ
बिसङगती हटाई अधि बढदै जाउ
पाइला छिटो चाल नारी देश बनाउनुछ ।
अनैतिक अत्याचार धेरै बढदैछ यहाँ
बिचार गरि हिड अन्याय धेरै बढदै छ यहाँ
आपसी बैमनस्यताले बिकृती निम्त्याईन्छ
त्यस्तै आपसी राग द्वेष ईर्षा बढदै छ यहाँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।