चम्पादेवीका प्रमुख प्रशासकीय अधिकृति माथि वडा अध्यक्षको गम्भीर आरोप !

चम्पादेवीका प्रमुख प्रशासकीय अधिकृति माथि वडा अध्यक्षको गम्भीर आरोप !

कपन अनलाइन

काठमाण्डौ, बैशाख १५।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृति माथि वडा अध्यक्षले गम्भीर आरोप लगाएका छन। चम्पादेवी गाउँ पालिका वडा नं ७ का अध्यक्ष सुरेश थापाले प्रमुख प्रशासकीय अधिकृत बिश्वनाथ भण्डारी माथि गम्भीर आरोप लगाएका हुन्।

वडा अध्यक्ष थापाले आफ्नो  सामाजिक संजालमा लेख्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले  जनता सेवा लिन कार्यालय पुग्दा खुलेआम रुपमा  पैसा माग्ने,दु: ख दिने नियम अनुसार हुने काम नगर्ने भन्दै आरोप लगाएका छन ।

अध्यक्ष थापाले सेवाग्राही पुग्दा मलाइ टेन्सन भयाे भन्दै काेठामा गएर सुत्ने र कर्मचारीलाई अनावश्यक दु: ख दिने काम गरिएको भन्दै  प्रमुख प्रशासकीय अधिकृत जनताले कानुन अनुसार सजाय दिने चेतावनी समेत दिएका छन।

वडा अध्यक्ष थापाले सामाजिक संजालमा लेखेको स्टाटस :

तपाइँको प्रतिक्रिया ।