दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
कति कति थिए रंगिन धमाका
थिए कति त्यहाँ नागिन धमाका
रमाइलो थियो अनगिन्ती त्यहाँ
तर छोडेथ्यो कसैले संगीन धमाका ।
रमाइलोको ताली सारै बजेथ्यो
सांगेतको जाली सारै बजेथ्यो
धोखा भएथ्यो त्यहाँ आत्मीयतामा
बिषालु गाली त सारै बजेथ्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।