बुढानिलकण्ठ -९ निलोपुल पेट्रोल पम्प नजिक आगलागी , लाखौंको क्षति

बुढानिलकण्ठ -९ निलोपुल पेट्रोल पम्प नजिक आगलागी , लाखौंको क्षति

कपन अनलाइन

काठमाडौं , बैशाख ८।

बुढानिलकण्ठ नगरपालिका वडा -९ निलोपुल पेट्रोल पम्प नजिकै आगलागी भएको छ।
वडा -९ मा रहेको  आइसकृम कारखानामा भएको उक्त आगलागीमा परेर लाखौंको धनमालमा क्षेती पुगेको स्थानीयले जानकारी दिएका छन।
सो  स्थानमा भएको आगलागी दमकल , प्रहरी र स्थानीय मिलेर नियन्त्रणमा लिएका थिए।

तपाइँको प्रतिक्रिया ।