दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं , चैत २९।

किन त्यसै भौतारी रहेछ यो जिन्दगी
पसिनै पसिनाले भिजिरहेछ यो जिन्दगी
मान्छेले मान्छेलाई नबुझी दिँदा त्यसै
खिन्नतामै त्यसै बाचिरहेछ यो जिन्दगी ।

निरासालाई त बोके होइन यो जिन्दगी
सधँै पीडा थोप्ने त होइन यो जिन्दगी
यो जिन्दगीमा सम्पूर्ण कष्ट हटाउनु पर्दछ
त्यसैले सधैँ दुः ख नाप्ने त होइन जिन्दगीमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close