दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,चैत ९।
आकाशको तारा नखसाल बरु
जिन्दगीको त्यो पारा बसाल बरु
मनपरि तन्त्र गरि आमा नरुवाउ
सत्य कार्यले आमा हसाउ बरु ।
हाम्रो देशको हिरा हो हिमाल
यही नै देशको महान कमाल
विश्वकै इतिहास कोरिन्छ यहाँ
यसैले नाम दिन्छ नेपाल त विशाल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
