बुढानिलकण्ठ-११ को खरिबोट-पैयाटार सडक बन्द हुने

बुढानिलकण्ठ-११ को खरिबोट-पैयाटार सडक बन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,चैत ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको खरिबोट-पैयाटार सडक केहि दिन बन्द हुने भएको छ। वडा नं ११ ले सुचना प्रकासित गर्दै चहित ९ गते देखि सो सडक निर्माणका कारण केहि दिन बन्द हुने जानकारी दिएको छ।

उक्त अवधि भर बैकल्पिक मार्ग प्रयोग गर्नका लागि वडा नं ११ ले अनुरोध समेत गरेको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।
Close